Contact Sign In Our Channel Events Press & Media Authors Audio Books EBooks Books About Home
Bringing words to life
Bringing words to life
About Books EBooks Audio Books Authors Press & Media Events Our Channel Contact Sign In
Publisher : Book Hill
Language : Nepali
ISBN-13 : 9789937928069
Format : Paperback

Sansarlai Sadhe Panch Fanko

By Pushkar Shah

Price : Rs.455.00 ( Paperback )
 
“साइकलबाट संसार घुमेका पुष्कर शाह संसारकै एकमात्र अनौठा र साहसी युवा हुन् । उनका यात्रा–कथाले हरेक पाठकलाई आफूसँगै संसारमात्रै घुमाउँदैनन्, जीवन जिउने आँट, साहस र प्रेरणा पनि थप्छन् । यो पुस्तक नपढे जीवन पढ्न छुट्छ ।” — प्रा.डा. अभि सुवेदी

“यस पुस्तकका हरेक शब्द चलचित्रजस्ता लाग्छन् । यात्रा–कथाले पाठकलाई विश्वयात्रा नै गराउँछन् । पुष्करको आँट र साहसलाई संसारकै सबैभन्दा ठूलो सम्मानभन्दा माथि राख्नुपर्छ । पुस्तकको भाषा नौलो र आकर्षक छ ।” — मोहन मैनाली

“पुष्करले विश्वयात्राका दृष्यविवरण र मान्छेका कथा सुन्दर मोन्टाज शैलीमा ल्याएका छन् । आफू पुगेको देश र त्यहाँको समाज अनि संस्कृतिका बारेमा लेखिएको सायद यही पहिलो नेपाली पुस्तक हो । किताब एउटा ‘ओपन लाइब्रेरी’जस्तो लाग्छ । यस पुस्तकलाई लेखन–पिक्चर भन्न मन लाग्छ । भाषाको सरलता र लालित्य प्रशंसनीय छ ।” — दीपक सापकोटा, अन्नपूर्ण पोस्ट दैनिक
 


Qty



Share on Facebook Share on Twitter

About us

Home
About
Books
Authors
Submission
Press & Media
Events
Press & Media
Our Channel
Services



Useful links

Privacy Policy
Terms & Conditions

Websites

UK website
Nepal website

Connect with us

        

Contact us

United Kingdom
Tel: +44 (0) 01293385734 +44 (0)7454840775
Email: info@bookhill.co.uk

Nepal
Tel: +977 9851032486, +977 9851091613
Email: info@bookhill.com.np

© 2021 Book Hill Publication , All Rights Reserved