Contact Sign In Our Channel Events Press & Media Authors Audio Books EBooks Books About Home
Bringing words to life
Bringing words to life
About Books EBooks Audio Books Authors Press & Media Events Our Channel Contact Sign In
Publisher : Book Hill
Language : Nepali
ISBN-13 : 9789937753074
Format : Paperback

Jiunuko Majja

By Yongey Mingyur Rinpoche

Price : Rs.500.00 ( Paperback )
 
आफूलाई वैज्ञानिक ठान्ने धेरै मान्छेहरू उमेर छिप्पिइसकेपछि मात्रै सुख र सत्यको खोजीमा आध्यात्मिक बाटोतर्फ आकर्षित हुन्छन् । तीमध्ये सम्भवतः थोरैले मात्र प्रज्ञा प्राप्त गर्न सकेका होलान्, धेरैले त केही नबुझीकनै यो लोक छाडे होलान् । अध्यात्मका यात्रीमध्ये त झन् बिरलै मात्र विज्ञानतिर फर्केर उत्तर खोज्न हिंडेका देखिन्छन् । योङ्गे मिङ्ग्युर रिम्पोछे त्यस्ता बिरलाकोटीका आध्यात्मिक गुरु हुन्, जसले सानै उमेरमा त्यस्तो पाइला चाले र ज्ञानको अद्भुत मार्ग फेला पारे । त्यही ज्ञानको अद्भुत मार्गमा डोर्याउने ज्ञान–मन्त्र हो यो पुस्तक । यस पुस्तकका अनुवादक गुरु डा. सरोज धितालले मलाई विज्ञान त कहिल्यै पढाएनन् तर विज्ञानको सही अर्थ र यसले बिरामीको जीवन, परिवार र पूरै समाजमा पार्न सक्ने असरबारे सोच्न बाध्य तुल्याए । त्यो नै मेरो वर्तमान उपचार विधिको कला हुन पुगेको छ । पढ्दा यो अनुवाद हैन, मौलिक कृतिजस्तै लाग्छ । विषय गहिरो भएकाले हरेक पंक्तिपछि घोरिन र सोच्न बाध्य भइन्छ । शायद रिम्पोछेको उद्देश्य पनि त्यही हो । – डा. वसन्त पन्त
 


Qty



Share on Facebook Share on Twitter

About us

Home
About
Books
Authors
Submission
Press & Media
Events
Press & Media
Our Channel
Services



Useful links

Privacy Policy
Terms & Conditions

Websites

UK website
Nepal website

Connect with us

        

Contact us

United Kingdom
Tel: +44 (0) 01293385734 +44 (0)7454840775
Email: info@bookhill.co.uk

Nepal
Tel: +977 9851032486, +977 9851091613
Email: info@bookhill.com.np

© 2021 Book Hill Publication , All Rights Reserved