Contact Sign In Our Channel Events Press & Media Authors Audio Books EBooks Books About Home
Bringing words to life
Bringing words to life
About Books EBooks Audio Books Authors Press & Media Events Our Channel Contact Sign In
Publisher : Book Hill
Language : Nepali
Format : Paperback | Hardcover

Satyamohan

By Girish Giri

Price : Rs.599.00 ( Paperback ) , Rs.800.00 ( Hardcover )
 
एक सय दुई वर्षको उमेरमा पनि अविश्राम खटिरहेका सत्यमोहन जोशीले बाँचुन्जेल नेपाली पहिचानका विभिन्न क्षेत्रहरूप्रति जिज्ञासा राख्दै आएका छन्। उनले आजीवन त्यसैको खोजी एवम् अन्वेषणमा आफूलाई समर्पित गरे । प्रारम्भिक दिनमै उनी राणाकालीन सरकारी जागिरे भई। सर्भे गर्न गाउँघर पसेका थिए । सर्भेका तथ्याङ्कसँगै भोगाइहरू पनि समेटिए । त्यसले उनलाई वाङ्मय र संस्कृतिको क्षेत्रतर्फ मोडिदियो । आफ्ना अनुभवहरू उभ्याउँदै सिङ्गो मुलुककै लामो कालखण्ड बयान गर्न सक्ने उनी अब त्यो पुस्ताकै एक्लो कथावाचक हुन् । यो पुस्तक जोशीको जीवनका एकपछि अर्को चाखलाग्दो भोगाइको माध्यमबाट नेपाली समाजको लामो आरोह। अवरोहलाई चियाउने आँखीझ्याल पनि हो ।
 


Qty



Share on Facebook Share on Twitter

About us

Home
About
Books
Authors
Submission
Press & Media
Events
Press & Media
Our Channel
Services



Useful links

Privacy Policy
Terms & Conditions

Websites

UK website
Nepal website

Connect with us

        

Contact us

United Kingdom
Tel: +44 (0) 01293385734 +44 (0)7454840775
Email: info@bookhill.co.uk

Nepal
Tel: +977 9851032486, +977 9851091613
Email: info@bookhill.com.np

© 2021 Book Hill Publication , All Rights Reserved