पेशाले बालरोग विशेषज्ञ डा. खनाल अस्तित्व फाउन्डेसनका संस्थापकसमेत हुन्। फाउन्डेसनले क्यान्सरजस्ता रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ।