Kshitiz Samarpan

क्षितिज समर्पण

जाजरकोटमा जन्मिएका क्षितिज समर्पण गीत, गजल र आख्यान लेखनमा सक्रिय छन् । उनी ‘बाह्रखरी कथा लेखन प्रतियोगिता’मा पुरस्कृत भएका थिए । उनी दशौं राष्ट्रिय खेलगीतका रचनाकार समेत हुन् ।

Books by Kshitiz Samarpan