Bahurupi's front cover

बहुरुपी

श्रेयज सुवेदी

Genre
Stories
Language
Nepali

Paperback

ISBN
9789937753968
Published
March 2025

Paperback

Rs 555

Ebook

Rs 225

चालक, अपरम्परा, शैलुनको सिसा, बगर, इन्द्रेणी, छाला गरी छ खण्डमा विभाजित १५ वटा कथा भएको यो कथाकृतिमा लेखकले मूलतः मधेशको परिवेशमा कथा बुन्ने प्रयास गरेका छन् । मधेशको सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक आयामहरूलाई सशक्त कथावाचन शैलीका मार्फत जीवन्त रूपले चित्रण गरेका छन् । शुरुवाती खण्डका कथाहरू व्यक्ति विशेषका दुस्स्वप्नरदुःखका बारेमा बताउने कथा लागे तापनि उत्तरार्ध खण्डका कथाहरूले बृहत आयामहरूको उत्खनन गरेको छ । पुस्तकमा केवल मधेशमात्र होइन, पुरै देश अटाएको छ । उत्तरार्ध खण्डका कथाहरूले हाम्रो देश र समाजमा भएका बहुरूपको प्रतिविम्ब उजागर गरेको छ ।