Dwarikadevi Thakurani's front cover

ISBN

9789937753173

Published

2023

द्वारिकादेवी ठकुरानी: नेपालकी पहिलो महिला मन्त्री

रतन भण्डारी

नेपालको राजनीतिक इतिहासकी पहिलो चर्चित नारी पात्र हुन्- द्वारिकादेवी ठकुरानी । ६ दशकअघि सुदूरपश्चिमको बन्द समाजबाट नारी स्वतन्त्रताको जेहाद छेड्दै सिंहदरबारसम्मको सफल राजनीतिक यात्रा गरेकी उनी नेपालकी पहिलो निर्वाचित सांसद र पहिलो महिला मन्त्री हुन् ।

लेखक, सम्पादक तथा अनुसन्धाता रतन भण्डारीले यस पुस्तकमार्फत राणाकालदेखि बहुदलसम्मको कालखण्डका ठकुरानीका निजी तथा राजनीतिक जीवनका उतारचढाव, सङ्घर्ष र सफलतालाई शोधखोजसहित बाहिर ल्याउने प्रयास गरेका छन् ।

PaperbackIn stock
Rs 555

Delivery 1-3 days

1
Ebook Digital
Rs 160