एक मान्ठ एक देउता

शिवराज शाही

पितृसत्ताको कहालीलाग्दो भिरमा फुलेका रङरङका फूलहरूको मौन विद्रोह हो- एक मान्ठ एक देउता ।

 तिनै भिरफूल — जो अज्ञात छन् ।

तिनै गुमनाम सती जननी - जसको अस्तित्व समाजले स्वीकार्दैन ।

सदियौंदेखि जरा गाडेर बसेका सामाजिक कुरीति, कुप्रथाका विरुद्ध उभिएको मातृशक्तिको कलिलो बिरुवा हो– एक मान्ठ एक देउता ।

HardcoverIn stock
Rs 555
1