Ghar Farkiraheko Manis's front cover

ISBN

9789937856355

Published

2016

घर फर्किरहेको मानिस

रमेश क्षितिज

एउटा मानिस साँच्चै गइदियो भने सुनसान र रित्तो रित्तो बनाइदिन्छ एउटा संसार ।
अभावको चस्माबाट हेरेपछि मात्र हामी देख्दछौं टाढा गइसकेको मानिसको मूल्यको आकृति तर सुन्दैन ऊ हाम्रो आवाज त्यस बेला र फर्केर आउँदैन हामी छेउ,
अहिले नै रोक मानिसलाई आफ्नो प्रेमले !

HardcoverIn stock
Rs 599
1
Ebook Digital
Rs 245