ISBN
9789937935111
Published
2021
कुमार नगरकोटी
'कल्प-ग्रन्थ' फिक्सन डिजाइनर कुमार नगरकोटीको कथा सङ्ग्रह हो । प्रिमियम संस्करणमा प्रकाशन हुने यस पुस्तकमा टाइपोग्राफिक, कन्सेप्चुअल, ग्रे, पोस्टकार्ड, इन्स्टलेसन, स्कृन प्ले, ट्रान्स क्रियटेड लगायतका विभिन्न ६३ वटा कथाहरु समेटिएको छ ।