Khagendra Lamichhaneka Natak's front cover

ISBN

9789937753319

Published

2022

खगेन्द्र लामिछानेका नाटक

खगेन्द्र लामिछाने

खगेन्द्र लामिछाने मलाई मनपर्ने रङ्गकर्मी हुन् । उनका नाटकमा हास्य र करूण रसको अनौठो मिश्रण पाउँछु म | यिनले अलि धेरै नाटक लेखे नेपाली रङ्गमञ्च समृद्ध हुन्थ्यो भन्ने लागिरहन्छ तर उनी लेखकमात्र होइनन् । र त... ! - सुनील पोखरेल

नाटकहरूमा जीवनका 'मनडेन’ घटनाहरू छन्, जसले अचानक एउटा अलग संसार स्थापित गर्छ र समयसँग जुध्दै गरेका मान्छेहरूको अन्तरजगत्सँग साक्षातकार गराउँछ- सीधा, सरल र सहज भाषामा । यी नाटक पढिरहँदा या हेर्दै गर्दा हामी जीवनको छेउमै उभिएको महसुस गछौं । - अनुप बराल

 

PaperbackIn stock
Rs 400

Delivery 1-3 days

1