Meri Nilima's front cover

Published

2016

मेरी नीलिमा

मदनमणि दीक्षित

ममदीको ‘माधवी’ कालमा म फगत एक झुसिलकीरा थिएँ । ममदीकै ‘मेरी नीलिमा’ पढेपछि म झुसिलकीरा रहिनँ । अस्तित्वको साहित्यिक, फिलोसफिकल एवम् मिस्टिक कसमसमा पुतली बनी उडे ।
मेरी नीलिमा !
थ्याङ्क्स फर माइ मेटामर्फाेसिस् ! थ्याङ्क्स फर दी इटरनल जोयज् ! — कुमार नगरकोटी

PaperbackIn stock
Rs 230

Delivery 1-3 days

1