सूर्यबहादुर थापा
पाँच व्यवस्था र पाँच राजाको शासन भोगेका र पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको जीवन भोगाइका विविध आयामहरूलाई पुस्तकमा ८ खण्डमा प्रस्तुत गरिएको छ ।