Osho : Achamma Jo Maile Dekhe's front cover

ओशो : अचम्म जो मैले देखेँ

बोधिसत्व स्वामी आनन्द अरुण

Language
Nepali

Paperback

ISBN
9789937928045
Published
May 11, 2019

Paperback

Rs 444

मुक्ति–मार्गको साधकको वास्तविक सम्बुद्ध पुरूषको अगमन एक सौभाग्यशाली क्षण हो, जसको शुरुआत सन् १९६९ को एक सुन्दर सन्ध्यामा मेरा अराध्य गुरू ओशोको दर्शनबाट भयो । वास्तवमा यो पुस्तक म र गुरूबीचको ग्याम्बल हो, जसका लागि उहाँको असीम कृपाले मैले धेरै कुरा दाउ लगाउने मौका पाएँ ।
यो प्रेम गाथामा १२ वर्षसम्म मैले ओशोको शारिरीक सान्निध्यमा बिताएका क्षणहरू छन् । यो अरम्भ भएको तर अन्त्य नभएको प्रेम कथा हो, जहाँ ओशोसंगको प्रेम र आध्यात्मिक प्रणयको संसार छ । यो आत्मवृत्तान्त तपाईको तार्किक बुद्धिलाई लौकिक लागेन भने ठीकै छ, यो कथा पारलौकिक नै हो ।


Book by Bodhisatwo Swami Ananda Arun.