Pathshala's front cover

ISBN

9789937910156

Published

2017

INLS Best Novel Award

2019 AD Winner

पाठशाला

तीर्थ गुरुङ

यस कृतिमा विद्यार्थी जीवनका जटिल र कहालिलाग्दा पक्षलाई केलाएर सरल भाषामा लेखिएको छ । बहुदल, गोर्की, गगन थापा र डब्बुजस्ता चरित्रले स्कुले युवाको मनोविज्ञानलाई यो उपन्यासमा चित्राङ्कन गरिएको छ । पाठशाला किशोरहरूको मनोविज्ञानतर्फ चियाउने सबल आँखीझ्याल बन्ने बताइएको छ ।

यस  पुस्तक 'पाठशाला' ले अन्तराष्ट्रिय नेपाली साहित्य समाजले प्रदान गर्ने 'उत्कृष्ट उपन्यास पुरस्कार' प्राप्त गरेको थियो ।

PaperbackIn stock
Rs 555

Delivery 1-3 days

1
Ebook Digital
Rs 275