Pathshala's front cover

पाठशाला

तीर्थ गुरुङ

Genre
Teenagers
Language
Nepali

Paperback

ISBN
9789937910156
Published
August 26, 2017

Paperback Edition

Rs 555

Ebook Edition

Rs 275

यस कृतिमा विद्यार्थी जीवनका जटिल र कहालिलाग्दा पक्षलाई केलाएर सरल भाषामा लेखिएको छ । बहुदल, गोर्की, गगन थापा र डब्बुजस्ता चरित्रले स्कुले युवाको मनोविज्ञानलाई यो उपन्यासमा चित्राङ्कन गरिएको छ । पाठशाला किशोरहरूको मनोविज्ञानतर्फ चियाउने सबल आँखीझ्याल बन्ने बताइएको छ ।

यस  पुस्तक 'पाठशाला' ले अन्तराष्ट्रिय नेपाली साहित्य समाजले प्रदान गर्ने 'उत्कृष्ट उपन्यास पुरस्कार' प्राप्त गरेको थियो ।

Pathshala is a story of a teenager told in his own voice. The book tells the story of an urban teenager and encapsulates the elements of his social life—friends, family, school. It is a straightforward story that puts light on what it is like to be an adolescent growing up in the city, and the ups and downs that accompany the age. Even though adolescence is one of the most important phases in a human’s life, there have only been a few works that explore it.