Purpala's front cover

ISBN

9789937910132

Published

2017

ऊसँग भेटिनु एउटा संयोग, मन पराउनु मनको बाध्यता ! आफ्नो बनाउने रहर मेरो आफ्नै । तर कसलाई थाहा थियो र, रहर पनि बन्छ व्यथा !  

 उसले चाह्यो, मैले चाहिनँ । उसलाई चाहँ तर पाइनँ ! उपेक्षा र अपेक्षाको द्वन्द्वबीचे भैदिएँ में कथा। 

  मन पराउनु मेरो अपराध थियो, सायद । तर जीवनभर यही अपराधलाई प्रेम गरिरहें । यो हो मेरो, अपराध-गाथा ।       

PaperbackUnavailable
Rs 315

Delivery Unknown