Satyamohan's front cover

सत्यमोहन

गिरीश गिरी

Language
Nepali

Paperback

ISBN
9789937753227
Published
March 18, 2022

Hardcover

ISBN
9789937753210
Published
March 18, 2022

Paperback

Rs 666

Hardcover

Rs 800
Unavailable.
Request this book.

Ebook

Rs 295

संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथामा राणाकालको अन्तिम दशकदेखि कोरोनाकालसम्म जोशीले भोगेका, देखेका र अनुभूत गरेका भौगोलिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिक जीवनबारे रोचक शैलीमा वर्णन गरिएको छ ।
तीनपटक मदनपुरस्कार प्राप्त गरेका जोशी जीवित अवस्थामा हुलाक टिकट प्रकाशन हुने पहिलो आमनागरिक पनि हुन् ।

RELATED BOOKS