Xinjiang Budo's front cover

सिनचियाङ बुढो

सुयमो

Genre
Fiction
Language
Nepali

Paperback

ISBN
9789937753081
Published
September 2021

Paperback

Rs 400

उत्तर–पश्चिमी चीनको मरुस्थलीय पृष्ठभूमिमा हुर्किएका सुय्मोले त्यहींको सामाजिक जीवन, संस्कृति र भोगाइलाई आफ्ना कथाको विषयवस्तु बनाएका छन् । चिनियाँ आख्यानको मूलधारभन्दा पृथक् स्वाद र मौलिकता दिंदै लेखिएका उनका कथाहरूमा सामान्य मानिसको जीवनको सूक्ष्म आकलन र भोगाइलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको हुन्छ ।
सिनचियाङ बुढो उनका त्यस्तै उत्कृष्ट कथाहरूको अनूदित कृति हो ।

RELATED BOOKS