योग-विज्ञान

खप्तडबाबा

इहलौकिक तथा पारलौकिक ज्ञानको अथाह भण्डार भएका खप्तडबाबाका वरिपरि सिद्धिहरू पनि खेल्दथे । त्यस्ता एक महान् तपस्वी, ज्ञानी, सिद्ध महात्माले आत्मसात र अनुभव  गरेका योग-साधना, योगाभ्यासका रोचक घटना तथा अनुभूतिहरू यस पुस्तकमा रोमाञ्चक शैलीमा प्रस्तुत गरिएको छ । योगका बारेमा मिहिन जानकारी दिने महत्त्वपूर्ण कृति हो- योग विज्ञान |

PaperbackIn stock
Rs 275

Delivery 1-3 days

1
Ebook Digital
Rs 135