Contact Sign In Our Channel Events Press & Media Authors Audio Books EBooks Books About Home
Bringing words to life
Bringing words to life
About Books EBooks Audio Books Authors Press & Media Events Our Channel Contact Sign In
Publisher : Book Hill
Language : Nepali
ISBN-10 : 9937931258
ISBN-13 : 9789937931250
Format : Paperback
Pg : 300

Pretkalpa

By Narayan Dhakal

Price : Rs.425.00 ( Paperback )
 
सय वर्षअघिको नेपाली समाजको पीडा चिनाउने एक उत्कृष्ट प्रयत्न, उत्कृष्ट कृति, उत्कृष्ट सिर्जना । – जगदीश घिमिरे, साहित्यकार

खालेद होसेनीको काइट रनर, दस्तोएव्स्कीको बद्रर्स कारमाजोभ र नारायण ढकालको प्रेतकल्प पढ्दा इतिहासका पुस्तकहरुबाट भन्दा बढी रुस, अफगानिस्तान र नेपालको छटपटीपूर्ण इतिहास जान्न पाएझैं अनुभव गरें । – गोविन्दवर्तमान, साहित्यकार

प्रेतकल्प इतिहास हो तर वैकल्पिक इतिहास । – कृष्ण गौतम, समालोचक

ढकालको प्रेतकल्प यथार्थवादी लेखनको उत्कृष्ट किताब हो । – सञ्जीव उप्रेती, साहित्यकार, नागरिक, पुस २१ शनिबार २०६९

कथावाचन शैली यस उपन्यासको सबल पक्ष हो । – नयनराज पाण्डे, साहित्यकार

प्रेतकल्प र दुःखपुर त्यो यथार्थ ऐतिहासिक काल–परिवेश अर्थात् क्रोनोटोप हो, जसले एक शताब्दीअघिको नेपाल खाल्डोको जीवनलाई उत्खनन् गर्छ । – सुरेश ढकाल, मानवशास्त्री । मूल्याङ्कन मासिक, जेठ २०६६
 


Qty



Share on Facebook Share on Twitter

About us

Home
About
Books
Authors
Submission
Press & Media
Events
Press & Media
Our Channel
Services



Useful links

Privacy Policy
Terms & Conditions

Websites

UK website
Nepal website

Connect with us

        

Contact us

United Kingdom
Tel: +44 (0) 01293385734 +44 (0)7454840775
Email: info@bookhill.co.uk

Nepal
Tel: +977 9851032486, +977 9851091613
Email: info@bookhill.com.np

© 2021 Book Hill Publication , All Rights Reserved