Contact Sign In Our Channel Events Press & Media Authors Audio Books EBooks Books About Home
Bringing words to life
Bringing words to life
About Books EBooks Audio Books Authors Press & Media Events Our Channel Contact Sign In
Publisher : Book Hill
Language : Nepali
ISBN-10 : 9937753333
ISBN-13 : 9789937753333
Format : Hardcover
Wt : 0 , Dim : 0

Samaya Sakchi

By Babita Basnet

Price : Rs.400.00 ( Hardcover )
 
पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाइरहेकी बबिता बस्नेत जीवनलाई यात्रासँग तुलना गर्छिन् । 'सम्बन्धहीन सम्बन्धहरू’ कथा सङ्ग्रहमार्फत साहित्य क्षेत्रमा बलियो उपस्थिति जनाएकी उनले व्यवसायिक कामको सिलसिलामा विभिन्न देश भ्रमण गर्दा देखेका र भोगेका घटना तथा संस्मरणहरूको सङ्ग्रह हो - समय साक्षी। भोगाइ र परिस्थितिअनुरूप समय कहिले जीवनका परिवेशहरूको साक्षी बन्छ, त कहिले जीवनले साक्षी भावले समयलाई हेर्छ । यसरी हेर्दा संसारभरिका मानिसले चाहने कुरा करिब-करिब उस्तै छन् र मानिसको जीवनमा ती कुराको अभाव छ । समय हिजो उस्तै थियो, आज उस्तै छ र भोलि पनि उस्तै नै रहनेछ, फरक छन् त केवल हाम्रा भोगाइहरू | खोटाङको सालम्बुमा जन्मिएकी बबिताका यस्तै 'अनुभूतिहरूको सङ्ग्रह हो- समय साक्षी ।
 


Qty



Share on Facebook Share on Twitter

About us

Home
About
Books
Authors
Submission
Press & Media
Events
Press & Media
Our Channel
Services



Useful links

Privacy Policy
Terms & Conditions

Websites

UK website
Nepal website

Connect with us

        

Contact us

United Kingdom
Tel: +44 (0) 01293385734 +44 (0)7454840775
Email: info@bookhill.co.uk

Nepal
Tel: +977 9851032486, +977 9851091613
Email: info@bookhill.com.np

© 2021 Book Hill Publication , All Rights Reserved