Contact Sign In Our Channel Events Press & Media Authors Audio Books EBooks Books About Home
Bringing words to life
Bringing words to life
About Books EBooks Audio Books Authors Press & Media Events Our Channel Contact Sign In
Publisher : Book Hill
Language : Nepali
ISBN-10 : 9937753236
ISBN-13 : 9789937753234
Format : Paperback

Viswa Arthik Kranti

By Krishna Paudel

Price : Rs.555.00 ( Paperback )
 
सङ्क्षिप्त आकारभित्र मानव जातिका सङ्घर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव शब्दचित्र उतारिएको पुस्तक हो विश्व आर्थिक क्रान्ति सुमेरदेखि सिलिकन भ्यालीसम्म । ढुङ्गेयुगदेखि विद्युतीय चमत्कारसम्मका मानवजातिले हासिल गरेका उन्नति, प्रगति, उपलब्धि र वैभवका अन्तर्कथाहरूसहित उसले सामना गरेका चुनौती, विपत्ति र असफलताका गाथाहरू यस पुस्तकमा छन् । युद्ध र प्रतिकूलताका कठिन, कठोर र निरस विवरणमात्र नभई विजय, शान्ति र सिर्जनाका अभिलेखहरू, धार्मिक-सांस्कृतिक-जडताले अन्धकारमय बनेका प्राचीनता एवम् नवीन चेतनाका किरणहरूले प्रकाशमय आधुनिकताका सन्दर्भहरू, सुमेर सभ्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको सूचनाप्रविधिको क्रान्तिकारी छलाङ्सम्मका रोमाञ्चक परिघटनाहरूले पुस्तक अझै सघन बनेको छ ।
 


Qty



Share on Facebook Share on Twitter

About us

Home
About
Books
Authors
Submission
Press & Media
Events
Press & Media
Our Channel
Services



Useful links

Privacy Policy
Terms & Conditions

Websites

UK website
Nepal website

Connect with us

        

Contact us

United Kingdom
Tel: +44 (0) 01293385734 +44 (0)7454840775
Email: info@bookhill.co.uk

Nepal
Tel: +977 9851032486, +977 9851091613
Email: info@bookhill.com.np

© 2021 Book Hill Publication , All Rights Reserved