Organized by BookHill
न्युयोर्क टाइम्स बेस्ट सेलर “The Joy of Living” को नेपाली अनुवाद “जिउनको मज्जा” लोकार्पण
लेखक : योगे मिङ्ग्युर रिम्पोछे
अनुवाद : सरोज धिताल
वक्ता : डा. वसन्त पन्त, आनी छोइङ डोल्मा, डा. सरोज धिताल
मिति: शनिबार मसिर १८, २०७८ (4th Dec.), दिउँसो २:०० बजेदेखि
स्थान: डबली, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं