Book Release - Dr. Tirthabahadur Shrestha's ' Nepal Gatha'

Book Release - Dr. Tirthabahadur Shrestha's ' Nepal Gatha'

Time
अपराह्न ३:०० बजेदेखि
Date
साउन ३१ गते शनिबार, २०८२
Venue
यलमाया केन्द्र, पाटनढोका

Details

वनस्पतिविज्ञ एवम् संस्कृतिप्रेमी 'डा. तीर्थबहादुर श्रेष्ठ'को नयाँ पुस्तक 'नेपाल गाथा' लोकार्पण समारोहमा हार्दिक निमन्त्रणा गर्दछौं

वक्ता : राजेन्द्र दाहाल, सुलोचना मानन्धर, मोहन मैनाली

मिति : साउन ३१ गते शनिबार, २०८२
समय : अपराह्न ३:०० बजेदेखि 
स्थान : यलमाया केन्द्र, पाटनढोका