नेपाली सङ्गीत दरबार: आदिकालदेखि आधुनिककालसम्म
प्रा. डा. ध्रुवेशचन्द्र रेग्मीद्वारा लिखित दुई पुस्तक लोकार्पण समारोह तथा सुकर्म साङ्गीतिक उत्सव
वक्ता- प्रा. डा. अभि सुवेदी, प्रा. दीपक जङ्गम, प्रा. डा. वीणा पौड्याल, डा. लोचन रिजाल
मिति: २०८० पुस २१ गते शनिबार (जनवरी ६)
समय : दिउँसो १:३० बजेदेखि
स्थान : भोजन गृह, डिल्लीबजार, काठमाडौँ